Logo
नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री

१६ जेठ,सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताउनुभएको छ । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताउनुभयो । “गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल

सहकारी संकटबारे अर्थमन्त्रीको आश्वासन : बचत फिर्ता हुन्छ, समस्या समाधान…

१६ जेठ,काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय अर्बौं रुपैयाँ हिनामिनाका कारण संकट देखिएको सहकारी क्षेत्रको समस्या समाधान हुने बताएका

बजेट कार्यान्वयनमा भरपर्छ : निजीक्षेत्र

१६ जेठ, वीरगञ्ज । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड

१५ जेठ, काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड रुपैँया बजेट दिने घोषणा गरेको छ

सरकारको बजेटले छोएन पर्सा जिल्लालाई

१५ जेठ, वीरगञ्ज । सरकारले आगामी आर्थिक बर्ष ०८१/८२ को लागि आज प्रस्तुत गरेको बजेटमा वीरगञ्ज फेरी उपेक्षामा परेको छ

१५ खर्ब ३० अर्ब मूल्य बराबरको बजेट खर्च हुने अनुमान

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष ०८०÷८१ मा १५ खर्ब ३० अर्ब रुपैयाँ मात्र बजेट खर्च हुने अनुमान गरेको

मदिरा र चुरोटमा भ्याट बढ्यो

१५ जेठ,काठमाडौं । सरकारले फलफूल र सागसब्जीमा लाग्ने मूल्य अभिवृद्धि कर खारेज गरेसंगै मदिरा र चुरोटमा भ्याट बढाएको छ ।

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्णपाठ)

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट अनुमान सार्वजनिक

आलु, प्याज र फलफूलमा लागेको भ्याट खारेज

१५ जेठ, काठमाडौं ।सरकारले फलफूल र सागसब्जीमा लाग्ने मूल्य अभिवृद्धि कर खारेज गरेको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै

गम्भीर प्रकृतिका रोगको उपचारका लागि प्रतिबिरामी एक लाख रुपैयाँ सरकारको…

१५ जेठ, वीरगञ्ज । सरकारले आगामी आर्थिक वर्षदेखि गम्भीर प्रकृतिका रोगको उपचारका लागि प्रतिबिरामी एक लाख रुपैयाँ उपलब्ध घोषणा गरेको

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न सरकारले पहल गर्ने

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्षमा सरकारले जानकी मन्दिरलाई विशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि विश्व सम्पदा सूचीमा

छोरी आत्मनिर्भरका लागि प्रधानमन्त्री छोरी कार्यक्रमको घोषणा

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्षमा छोरी आत्मनिर्भरका लागि सरकारले प्रधानमन्त्री छोरी कार्यक्रमको घोषणा गरेको छ । यसका लागि

१५ हजार ५७१ हेक्टरमा सिँचाइ विस्तार गरिने : कुन आयोजनालाई…

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरिने सरकारले घोषणा गरेको छ ।

पीडित सहकारीको बचतकर्ताहरुलाई कम्तीमा ५ लाख रकम फिर्ता गर्ने सरकारको…

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्षमा पीडित सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । सदनमा बजेट प्रस्तुत

स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड दिने घोषणा

१५ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैया दिने घोषणा गरेको छ ।