Logo
प्रदेश र स्थानीय तहलाई २ खर्ब ४१ अर्ब ८१ करोड…

१५ जेठ,काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकार र स्थानीय तहका लागि २ अर्ब ४१ अर्ब ४१ करोड रकम विनियोजन गरेको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्। प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार