Logo
बाराबाट करिब ३१ लाख मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद

१२ वैशाख, बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट करिब ३१ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको प्रहरीले जनाएको छ । बारा प्रहरीले बिल भन्दा बढी तथा स्रोत खुलाउन नसकेको ३० लाख ९६ हजार मूल्य बराबरको सामान