Logo
बालसुधार केन्द्रमा आन्दोलनकारी र स्थानीय प्रहरी प्रशासन विच बार्ताहुदै

२७ भदौ, वीरगञ्ज । हिजो साँझ देखि तनावग्रस्त रहेको वीरगञ्ज स्थित बालसुधार केन्द्रका आन्दोलनरत बालवन्दी र स्थानीय प्रहरी प्रशासन विच अहिले बार्ता भइरहेको छ । बालबन्दीहरुले उठाएको मागका सन्दर्भमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल शाह, मानवअधिकारकर्मी, सञ्चारकर्मी र आन्दोलनरत पक्षका बलबन्दीका प्रतिनिधि विच