Logo
ठोरी छोटी भन्सारले झन्डै १ लाख ७५ हजार राजश्व संकलन…

२२ जेठ, वीरगञ्ज । पर्साको ठोरी छोटी भन्सारले  पुनःसञ्चालनको एक महिनमा पौने २ लाख रुपैया राजश्व संकलन गरेको छ । सञ्चालनको समयदेखि जेठ २० गते सम्म उक्त भन्सारले १ लाख ७५ हजार दुई सय राजश्व संकलन गरेको छ । कर्मचारी अभावमा लामो समयदेखि बन्द रहेको ठोरी छोटी भन्सार कार्यालय गत