Logo
भरतपुर महानगर विकासको मोडेलका साथै आर्थिक पारदर्शितामा पनि पहिलो हुँदै…

रेनु दाहाल महानगरपालिकाहरूमा नै पहिलो महिला मेयर हुन् । ०७४ मा पहिलो कार्यकालका रूपमा मेयरमा निर्वाचित भएकी दाहाल दोस्रो कार्यकालका लागि पनि फराकिलो मतान्तरले विजयी भइन् । देशभरि नै भरतपुरको विकास मोडेल र सुशासनको चर्चा भएको दाबी गर्ने मेयर दाहालसँग गरेको कुराकानी  भरतपुर महानगरपालिकाको दोस्रो कार्यकालमा आइपुग्दा आफ्नो भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको