Logo
फ्रस्टेशनोमेनिया

सरोजबाबुको मानसिक अवस्था यता केही दिनदेखि अनौठो भएको छ । आँखा दिनभरि सुन्यमै गडेका हुन्छन्, बेलाकुबेला आँखाबाट आँसु बरर्र झर्न थाल्छन् । बोल्न सुरू गरे भने चुप नै हुदैनन् । सरोजबाबुको यस्तो अवस्था हुनुपछाडिको कारण परिवारका सदस्यले ‘सन १९९३ मा बनेको सिन्डलर्स लिष्ट नामक सिनेमा नै हो’ भन्छन् । अमेरिकामा