Logo
मधेसका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाए

४ बैशाख, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार विश्वासको मत पाएका छन् । उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा ६१ सांसदले मतदान गरेका छन् । प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत अर्थात ५३ जना सांसदको मत पाउनुपर्नेमा मुख्यमन्त्रीले त्यो भन्दा बढी अर्थात ६१ सांसदको मत पाएका हुन्