६ माघ, वीरगञ्ज । “धत्, महिला त हुन्, यिनीहरूले के सक्लान् र ?” जीतपुरसिमरा उपमहानगरपालिकाकी उपाध्यक्ष चयन गुरुङले भनेको यो एउटा वाक्य मात्र होइन, नेपाली राजनीति, खासगरी मधेशको ’चुनावी मनोविज्ञान’मा गढेर बसेको एउटा कुरुप ऐना हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर