१० मंसिर, चितवन । उपकार सेवा नेपालले चितवनको माडी नगरपालिका वडा नं. ९ मा रहेका विभिन्न मन्दीर तथा जेष्ठनागरिकको विश्राम केन्द्रमा पंखा सहयोग गरेको छ । उपकार सेवा नेपाल वीरगञ्जकी अध्यक्ष विद्यादेवी सरावगी र अधिकारकर्मी प्रकाश थारुले वडा नंं ९ स्थित खरिकुना, र वगहीमा रहेका मन्दिर तथा जेष्ठनागरिक विश्राम स्थलमा