Logo
रास्वपाबाट पर्साका तीन क्षेत्रमा उम्मेदवार तय, २ मा रस्साकसी कायमै

६ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये तीन वटामा उम्मेदवारको टुङ्गो लगाएको छ । रास्वपाका केन्द्रीय सदस्य नन्दन यादवका अनुसार पार्टीले क्षेत्र नम्बर १, ३ र ४ मा उम्मेदवार निश्चित गरेको हो । पार्टीको निर्णयअनुसार पर्सा क्षेत्र नम्बर