११ माघ, सुर्खेत । राष्ट्रिय सभाका रिक्त पदका लागि आज बिहान ९ बजेदेखि सुरु भएको मतदान अन्तर्गत कर्णाली प्रदेशमा उत्साहजनक सहभागिता देखिएको छ। प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगरमा जारी मतदानको पहिलो एक घण्टा (बिहान १० बजे) सम्ममा कुल मतदाता संख्याको उल्लेख्य हिस्साले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । प्रदेश निर्वाचन अधिकृत