१० फागुन, वीरगञ्ज । निर्वाचन आयोगले कालोसूचीमा रहेका उम्मेदवारविरुद्ध परेको उजुरीका सम्बन्धमा फागुन १३ गतेभित्र निर्णय लिने तयारी गरेको छ। नेकपा (एमाले)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार रुपेश कुमार पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट धनुषा–१ का उम्मेदवार किशोरी साहविरुद्ध परेको उजुरीबारे मंगलबार बस्ने आयोगको पदाधिकारी