Logo
देशभर बाढी र पहिरोबाट ४९ जनाको ज्यान गयो, सबैभन्दा बढी…

१९ असोज, काठमाडौं । लगातारको वर्षापछि गएको बाढी र पहिरोले देशभर ४९ जनाको ज्यान लिएको छ । नेपाल प्रहरीले दिउँसो साढे १ बजेसम्म संकलन गरेको पछिल्लो विवरणअनुसार, शुक्रबार र शनिबार (असोज १७ र १८) का दिन आएको विपद्ले सबैभन्दा बढी मानवीय क्षति पुर्‍याएको हो । मानवीय क्षतिको हिसाबले सबैभन्दा बढी

भर्खरै