Logo
गहवामाई मन्दिरको वार्षिकोत्सबको अवसरमा वीरगञ्जमा रथयात्रा

३ असार, वीरगञ्ज । गहवामाई मन्दिरको ११ औ वार्षिकोत्सबको अवसरमा वीरगञ्जमा रथ यात्रा निकालिने भएको छ । यही असार ५ गते गहवामाई मन्दिर परिसरबाट विहान ६ बजे रथ यात्रा निकालिने आयोजक समितिले जनाएको छ । गहवामाई मन्दिर परिसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रथ निर्माणको काम सम्पन्न भएको र रथ यात्राको