Logo
निर्धारित ३ महिनापछि गाउँसभा गरियाे, उपाध्यक्ष अनुपस्थित !

३१ भदौ, पर्सा । कानूनले तोकेको सिमाअवधि भन्दा झण्डै तीन महिना पछि पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आर्थिक बर्ष २०८०/ ०८१ को बजेट आइतवार सार्वजनिक गरेको छ । गाउँपालिकाको प्राङ्गणमा आइतबार विहान १० बजे सुरु भएको पालिकाको ११ औं गाउँसभामा आर्थिक वर्ष २०८०/०८१ बजेट र नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको