Logo
सशस्त्र प्रहरीले २२ करोड मूल्य बरावरको अवैध सामान बरामद

२१ मंसिर, वीरगञ्ज । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले २२ करोड मूल्य बरावरको अवैध सामान बरामद गरेको छ । मधेस प्रदेश अन्तरगत विभिन्न नाकाहरुमा खटिएका सशस्त्र प्रहरीको टोलीले साढेचार महिनाको अवधिमा २२ करोडबढिको अवैध सामान बरामद गरेको हो । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरको विशेष निर्देशनमा