Logo
८ बर्ष अघि अधिग्रहण गरेको जग्गाकाे अझै मुआब्जा पाएनन् सिर्सियावासीले

१५ असोज,वीरगञ्ज । सरकारले अधिग्रहण गर्ने भनेको जग्गाको मुआब्जा नपाएपछि वीरगञ्ज– २५ सिर्सिया खल्वाटोलका बासिन्दाले सुख्खा बन्दरगाहको मुख्य गेटमा धर्ना दिदैचक्काजाम समेत गरेका छन् । मुआब्जा लिन बाँकी रहेका स्थानीयले आईतबार देखी बन्दरगाहको मुख्य गेटमा त्रिपाल टागेर धर्ना दिएका हुन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुको धर्ना