Logo
देशभरका गहना व्यवसायी सडक आन्दोलनमा उत्रने, आज मण्डलामा विरोध प्रर्दशन

२० जेठ, काठमाडौं । सुनमा लगाइएको कोटा प्रणाली र भंसार महशुल बृद्धिका विरुद्ध गहना व्यवसायीहरु सडक आन्दोलनमा उत्रने भएका छन् । सरकारले सुन आयातमा भंसार दर बढाएर अवैध कारोवारलाई प्रोत्साहन दिन खोजेको भन्दै व्यवसायीहरु त्यसको विरोधमा आन्दोलनमा उत्रन लागेका हुन । नेपाल राष्ट्र बैंकले जारी गरेको कोटा प्रणाली र त्यसबाट