Logo
स्काईलाईन ईन्फ्राद्वारा आईपीओ निष्काशनको लागि हिमालय सेक्युरिटिज नियुक्त

१४ भदौ, वीरगञ्ज । पर्साको बिरगञ्जमा चारतारे होटल सञ्चालन गरिरहेको स्काईलाईन ईन्फ्रा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई नियुक्त गरेको छ। बिहीबार बिरगञ्जको आदर्शनगरमा आयोजित एक कार्यक्रममा स्काईलाईन ईन्फ्रा र हिमालय सेक्युरिटिजबीच