Logo
पर्साका १४ मध्ये ७ वटा पालिकाको बजेट अझै आउन सकेन

१२ असार, वीरगञ्ज । असार १० गते भित्र नीति तथा कार्यक्रम र बजेट ल्याएका पर्साका स्थानीय तह मध्ये २ वटा पालिकाले मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाईटमा बजेट प्रविष्ट गरेका छन् । पर्साका १४ पालिका मध्ये ९ वटा पालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । ती