Logo
एनआई कलेजले नियोजित रुपमा तोडफोड गरेको हरिखेतान क्याम्पसको आरोप

१७ बैशाख, वीरगञ्ज । कक्षा १२ को परिक्षामा सहभागी भएका एनआई कलेजका विद्यार्थीले नियोजित रुपमा हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ । चिट चोर्न नपाएको बिषयलाई मानसिक यातनासँग जोडेर एनआई कलेजका संचालकले विद्यार्थीलाई प्रयोग गरेर नियोजित रुपमा क्याम्पस माथि आक्रमण गर्न लगाइएको हरिखेतान क्याम्पसका निमित्त क्याम्पस प्रमुख