Logo
सञ्चारकर्मी महावीर विश्वकर्मालाई मरणोपरान्त हिरामती देवकोटा स्मृति पत्रकारिता पुरस्कार प्रदान

२० भदौ, माडी चितवन । चर्चित युवा सञ्चारकर्मी एवम् साहित्यकार महावीर विश्वकर्मालाई मरणोपरान्त हिरामती देवकोटा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । दिवाकर संचार केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो माडी १०७.६ मेगाहर्जको १३ औं वार्षिकोत्सव समारोहको अवसरमा आज बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिवंगत विश्वकर्मालाई हिरामती देवकोटा स्मृति पत्रकारिता पुरस्कारबाट