१३ फागुन, वीरगञ्ज । प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधि र तराईमधेसको होली पर्व एकै समयमा परेपछि सुरक्षा निकायले विशेष सुरक्षा रणनीति तय गर्ने भएको छ। फागुन २१ गते हुने मतदानको ठीक अघिल्लो दिन तराईमा होली मनाइने भएपछि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मदिरा बिक्रीवितरणमा पूर्ण रोक लगाउने विषयमा छलफल सुरु