Logo
पर्सामा तोडियो पुरानो रेकर्डः १२ महिला उम्मेदवार चुनावी मैदानमा

२५ माघ, वीरगञ्ज । पर्सा जिल्लाको संसदीय इतिहासमा यसपटक महिला राजनीतिक सहभागिताले ऐतिहासिक मोड लिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १२ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिँदा नयाँ रेकर्ड कायम भएको हो । वि.सं. २०४८ सालदेखि हालसम्म भएका संसदीय

भर्खरै