Logo
कुमारी बैंक डुबाउन खोज्ने को हुन ? नेपाल राष्ट्र बैंकको…

१७ मंसिर, काठमाडौँ। नेपाल राष्ट्र बैंकको फितलो अनुगमन र राजनीतिक संरक्षणका कारण नेपालका ठूला वाणिज्य बैंकहरु धारासायी बन्ने खतरा देखिएको छ । प्रभु बैंकको उच्च तहका अधिकारीहरु पक्राउ परेको घटनाले वित्तिय क्षेत्र भित्र मौलाउदै गएको वित्तिय अराजकता र राजनीतिक पक्षपोषण नै मुख्य कारण भएको अनुमान लगाउन सकिन्छ । प्रभु बैंक