Logo

काठमाडौँ । टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो सफलता हात पारेको छ । सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
माइकल लेभिट १ रन बनाएर आउट भए । पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सको सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


सम्बन्धित समाचार