Logo

१८ साउन, काठमाडौं ।कर्णालीका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गरेका छन् । बिहान ९ बजे काठमाडौँबाट सुर्खेत गएका उनी कर्णालीको चौथो प्रदेश प्रमुख हुन् ।

बझाङमा जन्मिएका जोशी अहिले कञ्चनपुर निवासी हुन् भने कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् ।  उनलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत विमानस्थलमा स्वागत गरेका थिए ।


सम्बन्धित समाचार