Logo

२७ कात्तिक,वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट बेश्यावृती कार्यमा सलंग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सात जना महिला र पाँच जना पुरुषहरु रहेका छन ।

वीरगञज–१६ स्थित इनर्वा भन्सार वरिपरिका होटेलहरुमा अनैतिक क्रियाकलाप भईरहेको सुचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले जानकारी दिए ।


सम्बन्धित समाचार