Logo
नाराभन्दा नीतिमा भरोसा : पर्सा–२ मा टेमानीको राजनीतिक यात्रा

९ माघ, वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य अशोक कुमार टेमानी प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्। आर्थिक विकास, रोजगारी सिर्जना र सुशासनयुक्त राज्य संयन्त्र निर्माण उनका प्रमुख राजनीतिक एजेन्डा हुन्। परम्परागत रूपमा नेपाली कांग्रेसको बलियो पकड मानिने यस क्षेत्रबाट