Logo
प्रभु महालक्ष्मी जीवन बीमा कम्पनीका कर्मचारी अपहरणमा परे, अपहरणकारी प्रहरीको…

११ बैशाख, वीरगञ्ज । जनकपुर स्थित एक जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीलाई प्रहरीले अपहरणकारीको कब्जाबाट मुक्त गरेको छ । अपहरणमा संलग्न ५ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । उदयपुर जिल्ला कटहरी नगरपालिका वडा नं ं१० स्थायी घरभई हाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड मधेस प्रदेश कार्यालयका प्रमुख लाल बहादुर