Logo
सुनचाँदीको सिन्डिकेट र कोटा प्रणाली व्यवसायी, उपभोक्ता र राज्यको हितमा…

१३ जेठ, काठमाडौं । सुनचाँदी कारोवारमा संलग्न रहेका बहुसंख्यक व्यवसायीले नेपाल राष्ट्र बैंकले जारी गरेको कोटा प्रणालीको खारेज गर्नुपर्ने आवाज उठाउदै आएको समयमा नेपाल रत्न तथा आभुषण संघले सुन खरिदमा सिन्डिकेट र कोटा प्रणालीको पक्षमा बकालत गरेको छ । काठमाडौंबाट प्रकाशित एक दैनिक पत्रिकामा आइतवार विज्ञापन सूचना प्रकाशन गर्दै कोटा