Logo
सुनचाँदीको भंसार महशुल छुटमा अर्थ मन्त्रालयको निर्णय विवादित, ४ महिनामा…

११ मंसिर, काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रिपरिषदको निर्णयको विपरित व्यवसायीको हित हुनेगरी सुनचाँदी तथा ग्रेनाइट, मार्वल र एलवास्टरमा भंसार महशुलमा भारी छुट दिएको छ । ग्रेनाइट आयातमा लाग्ने अन्त शुल्क पूर्णरुपमा हटाईको छ । यही मंसिर ६ गते वसेको मन्त्रिपरिषदको बैठकले आर्थिक ऐन २०८१ को दफा १८ को उपदफा (२)