Logo
पर्साबाट भन्सार छलीका ४० लाख ३६ हजार मूल्य बराबरको कपडासहित…

१३ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका कपडासहित मालबाहक ट्रयाक्टर र पिकअप नियन्त्रणमा लिएको छ । अलौंमा रहेको एकीकृत जाँच पोस्ट( आइसीपी) बाट बीरगन्जतर्फ आउँदै गरेको मालवाहक ट्रयाक्टर पिकअपसहित बिल विजक भन्दा बढी लोड रहेको कपडा प्रहरीले बरामद गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले चलाएको जाँचबाट ४०