Logo
छोरी अरुसंग भागेको भन्दै सडक अवरुद्ध गर्ने प्रदर्शनकारी र प्रहरीबिच…

१३ वैशाख,वीरगञ्ज । धनुषामा छोरी अरुसंग प्रेम गरेर भागेको भन्दै सडक अवरुद्ध गर्ने प्रदर्शनकारी र प्रहरीबिच आज झडप भएको छ । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा सडक अवरुद्ध गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । औरहीको पौडेसर चोकको सडक खुलाउन जाँदा भएको झडपमा प्रहरीले ९ राउण्ड अश्रुग्यास प्रहार गरेको धनुषा