Logo
अयोध्या काण्डपछि बिहारका साढे चार हजार मठ-मन्दिरको खाता अब प्रत्येक…

२० असार, वीरगञ्ज । छिमेकी मुलुक भारतको अयोध्यास्थित राम मन्दिरमा भेटी (चढावा) चोरी भएको घटना सार्वजनिक भएलगत्तै बिहार राज्य धार्मिक न्यास परिषद्ले मठ-मन्दिरको सम्पत्ति संरक्षण र पारदर्शिताका लागि एक ठुलो कदम चालेको छ । परिषद्ले आफ्नो मातहतमा रहेका राज्यभरका करिब साढे चार हजार मठ तथा मन्दिरहरूको बैंक खाता र आर्थिक