Logo
वीरगञ्जबाट काजु र मरिच बोकेको टेम्पू सहित चालक नियन्त्रणमा

२४ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जको आदर्शनगरबाट काजु र मरिच बोकेको टेम्पू सहित चालकलाई नियन्त्रणमा लिएको छ । प्रस्तावित सुरक्षा सीमा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले आदर्शनगरबाट चोरी तस्करी गरी नेपाल भित्रयाउदै गरेको अवस्थामा काजु र मरिच बोकेको टेम्पू सहित चालकलाई नियन्त्रणमा लिएको हो । पर्साको छपकैया नाका

आज १११औँ बिपी जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

२४ भदौ, काठमाडौँ  ।  नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती

चुरोट पिएर ठुटो फाल्दा आगलागी, एक जना गम्भीर

२४ भदौ, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका –१४, हरकठवामा आइतबार राति आगोले जलेर एक जना गम्भीर घाइते भएका छन् ।

कोरोना बिमाको भुक्तानी माग सहित बिमक सङ्घद्वारा सर्वोच्चमा रिट

२४ भदौ , काठमाडौँ । लामो समयसम्म कोरोना बिमाको दायित्व भुक्तानी नभएको भन्दै निर्जीवन बिमा कम्पनीहरूको छाता संस्था नेपाल बिमक

भारत : चट्याङ लागेर ७ जनाको मृत्यु

२४ भदौ, काठमाडौँ । भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको ज्यान गएको छ । छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ पर्दा अरु

मन्त्री गुप्तालाई नेकपा एमाले मधेश प्रदेश कमिटीले गर्‍यो सम्मानित

२३ भदौ,काठमाण्डौ । नेकपा एमाले मधेश प्रदेश कमिटीले आज एक विशेष समारोहको आयोजना गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री

चेक बाउन्समा एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने

२३ भदौ,काठमाडौं । चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा दोषीलाई एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ

वीरगञ्ज आसपासका क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध…

२३ भदौ,वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मधेसमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्न आजपाको माग

२३ भदौ,वीरगञ्ज । आम जनता पार्टी (आजपा) को मधेस प्रदेश कमिटीको बैठक आज वीरगञ्जमा सम्पन्न भएको छ । बैठकले मधेसमा

पर्सामा ठूलो स्वरमा डिजे बजाउन प्रहरीले लगायो प्रतिबन्ध, बजाए हुन्छ…

२३ भदौ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो स्वरमा डिजे तथा अतिशवाजी नगर्न अनुरोध गरेको छ । प्रहरीले आज एक

ठागा दासको अध्यक्षतामा ७७ सदस्यीय आम दलित मोर्चाको केन्द्रीय कमिटी…

२३ भदौ,काठमाडौं ।आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । काठमाडौंमा भएको एक भेलाबाट

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरु

२३ भदौ,उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आजदेखि सुरु भएको छ । भोलिसम्म

नदी किनारामा ४० मिटरको मापदण्ड खारेजीको माग गर्दै कालो ब्यानरसहित…

२३ भदौ,काठमाडौं । नदी किनारामा ४० मिटरको मापदण्ड खारेजीको माग गर्दै कालो ब्यानरसहित काठमाडौंमा प्रदर्शन गरिएको छ । सर्वोच्च अदालतले

तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य

२३ भदौ,काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु. एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी

विभाजनको संघारमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी

२३ भदौ,काठमाडौं। नेकपा एमालेबाट फुटेर सानो पार्टीमा स्थापित भएर संघीय संसदमा राष्ट्रिय दलको समेत मान्यता पाउन नसकेको नेकपा एकीकृत समाजवादी