Logo
जापानमा ५.९ म्याग्निच्युडको भूकम्प

२१ जेठ, काठमाडौं ।  जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । समाचार एजेन्सी एनएचकेका अनुसार भूकम्पबाट कुनै क्षति भएको छैन । सुनामीको चेतावनी पनि जारी भएको छैन । सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो । पहिलो धक्का ५.९ म्याग्निच्युडको

निर्माण व्यवसायीहरुलाई साईटमा प्राविधिक जनशक्ति खटाउन निर्देशन

२१  जेठ,  बारा  ।  जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीलाई सम्झौत अनुसारको प्राविधिक जनशक्ति खटाउन निर्देशन दिएको छ ।

मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा प्रस्तुत

२० जेठ,काठमाडौँ । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा प्रस्तुत भएको छ । आइतबारको राष्ट्रिय सभाको बैठकमा मिडिया काउन्सिल विधेयक,

माओवादी केन्द्रको पर्सा क्षेत्र नं. ४ को क्षेत्रीय समन्वय समितिको…

२० जेठ,ठोरी । नेकपा माओवादी केन्द्रको पर्सा क्षेत्र नं. ४ को क्षेत्रीय समन्वय समितिको बैठक आइतवार सम्पन्न भएको छ ।

गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेलविरुद्धको रिटमा कारण देखाउ आदेश

२० जेठ,काठमाडौं। सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ।

वीरगञ्जको सुनचाँदी पसल अनुगमनमा व्यावसायीको असहयोग

२० जेठ, वीरगञ्ज । बजार अनुगमन टोलीलले आज वीरगञ्जको माईस्थान र मीना बजार क्षेत्रको सुनचाँदी पसलहरुमा अनुगमन गरेको छ ।

अनुदान कटौतीको निर्णय सच्याउन स्थानीय तहले दियो ७ दिनको समय

२० जेठ,काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिले अनुदान कटौती सच्याउन ७ दिनको अल्टिमेटम दिएका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को

दुईबुँदे प्रतिबद्धतापछि महासंघको ताला खुल्यो

२० जेठ,काठमाडौँ । तोकिएकै समयमा निर्वाचन गर्न नेपाल पत्रकार महासंघ र आन्दोलनरत पत्रकार संगठनहरुले दुईबुँदे प्रतिबद्धता जनाएका छन् । नेपाल

जितपुरसिमरा–१४ का बिरामीले रक्तसञ्चार केन्द्र वीरगञ्जबाट निशुल्क रगत परिक्षण गराउन…

२० जेठ, वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ बिच सम्झौता भएको

मधेश सरकार गठनका लागि लोसपा तटस्थ, ‘वेट एण्ड सी’ को…

२० जेठ, वीरगञ्ज । मधेश प्रदेश सरकार गठनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तत्कालका लागि कुनै पनि दललाई नसघाउँने निर्णय

राजनीतिमा अस्थिरता बढ्दा परिवर्तन विरोधीले ठाउँ पाए : एकीकृत समाजवादी

२० जेठ,काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राजनीतिक अस्थिरता, अविश्वास र बेरोजगारी वृद्धि हुँदा परिवर्तन विरोधीले ठाउँ पाएको बताएको छ ।

सुनको कोटा र भंसार महशुल विरुद्ध काठमाडौंमा व्यवसायीको प्रर्दशन

२० जेठ, काठमाडौं । सुनमा लगाइएको कोटा प्रणाली र भंसार महशुल बृद्धिका विरुद्ध गहना व्यवसायीहरुले आज काठमाडौंमा प्रर्दशन गरेका छन्

ट्याक्टर सडकबाट १० मिटर तल खस्दा २ जनाको ज्यान गयो

२० जेठ,सप्तरी । ट्र्याक्टर दुर्घटना हुँदा सप्तरीमा दुई जनाको ज्यान गएको छ । भने दुर्घटनामा थप २२ जना घाइते भएका

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठुला क्षमताका प्रसारण लाइन तथा…

२० जेठ, वीरगञ्ज । नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी उच्च

बंगलादेशी सांसद्को हत्यामा संलग्न आरोपी काठमाडौंमा पक्राउ

२० जेठ, काठमाडौं । भारतको कोलकातामा मृत भेटिएका बंगलादेशी सांसद् अनवरुल अजिम आनाको हत्यामा संलग्न एक आरोपी काठमाडौंमा पक्राउ परेका