Logo
लागूऔषध मुद्दामा ‘सेटिङ’ को प्रयास: घुस लिँदालिँदै प्रहरी हवलदार अख्तियारको…

१३ बैशाख, पोखरा । लागूऔषध जस्तो संवेदनशील मुद्दामा सहजीकरण गरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस रकम लिने एक प्रहरी कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । कास्की जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई अख्तियारको टोलीले ५० हजार रुपैयाँ घुससहित शनिबार नियन्त्रणमा लिएको हो

बीपी राजमार्गमा यात्रा नगर्न आग्रह

१३ बैशाख, काठमाडौँ । वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डको चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी,

अमेरिकी राष्ट्रपति ट्रम्प लक्षित ‘गोली प्रहार’: कार्यक्रमस्थलमा भागदौड, ट्रम्प दम्पती…

१३ बैशाख, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक सार्वजनिक कार्यक्रममा गोली चलेपछि कार्यक्रमस्थलमा व्यापक तनाव सिर्जना भएको छ ।

वीरगञ्जमा ‘क्वारेन्टिनबिनै’ भित्रिन्छन् भारतीय तरकारी

१३ बैशाख, वीरगञ्ज । नेपाल-भारत सीमावर्ती क्षेत्रको खुलापनको फाइदा उठाउँदै भारतीय बजार रक्सौलबाट वीरगञ्जमा ‘क्वारेन्टिन जाँचबिनै’ तरकारी तथा फलफूल भित्रिने क्रम

१७ चिकित्सकको लाइसेन्स खारेज

१३ बैशाख, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिक बनिसकेका १७ जना चिकित्सकको नाम आफ्नो दर्ता किताब

पर्यटन उत्सवको आवरणमा जुवाको अखडा, प्रशासन मुकदर्शक, विद्यार्थीको भविष्यमाथि खेलबाड

१२ वैशाख, चितवन । माडी कला केन्द्रले आयोजना गरेको तेश्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३ यतिबेला सांस्कृतिक प्रवर्द्धनका नाममा अवैध

त्रिकोणात्मक शृंखलामा नेपालको विजयी सुरुवात

१२ वैशाख,काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईमाथि ३७ रनको महत्वपूर्ण जित दर्ता गरेको छ। घरेलु

देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठ युवक पक्राउ

१२ वैशाख,काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना युवक पक्राउ परेका छन्। प्रहरीले शनिबार देशका अलग–अलग जिल्लामा सञ्चालन गरेको

५६ दिनपछि खुल्यो इरानको इमाम खुमेनी विमानस्थल, अन्तर्राष्ट्रिय उडान पुनः…

१२ वैशाख,काठमाडौं । अमेरिका र इजरायलको आक्रमणपछि करिब दुई महिनासम्म अवरुद्ध रहेको इरानको हवाई सेवा पुनः सञ्चालनमा आएको छ। अमेरिकी

गर्भवती मृत्यु प्रकरण : दुई क्लिनिक सिल, डा. रूपाखेतीमाथि प्रतिबन्ध

१२ वैशाख,काठमाडौं । गर्भवती महिला गीता पाण्डेको मृत्यु प्रकरणको छानबिन गर्न गठित समितिले नेपाल मेडिकल काउन्सिललाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ।

गैरीगाउँको सुकुम्बासी बस्ती हटाइयो, टोली सिनामंगलतर्फ

१२ वैशाख,काठमाडौं । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाइएको छ। अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउँदै महानगरले बस्ती खाली

पर्सामा नेपाली कांग्रेसको ‘जरा अभियान’ औपचारिक रूपमा सुरु

१२ वैशाख,वीरगञ्ज । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ पर्सा जिल्लामा शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ

प्रधानाध्यापकलाई थर्काएको भिडियो भाइरल भएपछि सांसद विश्वराज पोखरेलको आत्मालोचना

१२ वैशाख,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुङ्गास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा स्वागत

काठमाडौंमा सुकुम्बासी बस्ती हटाइएपछि होल्डिङ सेन्टरमा व्यवस्थापन सुरु,२३ परिवारले दर्ता…

१२ वैशाख,काठमाडौं । सरकारले विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाएपछि प्रभावित परिवारहरूको व्यवस्थापन प्रक्रिया सुरु गरेको छ। बस्ती खाली गरिएपछि

सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरीका जवानहरू

१२ वैशाख,काठमाडौं । थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती खाली गराउने क्रममा नेपाल प्रहरीले स्थानीयको खाद्यान्न र लत्ताकपडा सुरक्षित स्थानमा सार्न