Logo
गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई राज्य व्यवस्था समितिले छलफलमा बोलायो

२७ साउन,काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई बोलाएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको विषयमा छलफल गर्न आगामी साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लिलादेवी गड्तौला र आयुक्त प्रमकुमार राईलाई समितिको बैठकमा बोलाइएको हो। त्यस्तै,

तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर प्रचण्ड संरक्षक बन्नु : जनार्दन…

२७ साउन,काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्न अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग आग्रह

पर्साबाट २९४ पीस नाइट्राभेट ट्याब्लेटसहित श्रीमान् श्रीमती पक्राउ

२७ साउन,वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषधसहित दुइ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा

फोनिजको २५ औं स्थापना दिवसमा बाराको गढीमाई मन्दिरमा सरसफाइ तथा…

२७ साउन,वीरगञ्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज)को २५ औं स्थापना दिवसको अवसरमा बारामा सरसफाइ तथा अन्तरक्रिया कार्यक्रमको

कानुन मन्त्री चौरसियाले पर्सा जिल्ला अदालत र उच्च अदालतको अवलोकन…

२७ साउन,वीरगञ्ज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले आज पर्सा जिल्लाका दुइवटा अदालतको स्थलगत अवलोकन गरेका छन्

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

२७ साउन,काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा तेस्रो दिनको बैठक

नेपालको स्याटेलाइट भारतले अन्तरिक्षमा प्रक्षेपण गरिदिने

२७ साउन,काठमाडौं । नेपालको स्याटेलाइटलाई भारतले अन्तरिक्षमा प्रक्षेपण गरिदिने भएको छ । भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले यो स्याटेलाइटलाई अन्तरिक्षमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु

२७ साउन,चितवन। भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेको छ। महानगरपालिकाको

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

२७ साउन,काठमाडौं। नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा प्रतितोला ७०० रुपैयाँबले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल

पाकिस्तानमा पनि बंगलादेशजस्तै ‘कू’को आशंका गरिएपछि सेना प्रमुखको चेतावनी

२७ साउन,काठमाडौं । पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरले देशमा अराजकता सिर्जना गर्न खोज्नेहरुलाई कडा चेतावनी दिएका छन् । उनले

चितवन स्थित क्यान्सर अस्पतालले सबै प्रदेशमा सेवा विस्तार गर्दै

२७ साउन, चितवन । चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ ।

भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै

२७ साउन, काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने हुनु भएको छ । परराष्ट्र सचिव सेवा

रोट्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस र युनाईटेडको संयुक्त पदस्थापन समारोह

२७ साउन, वीरगञ्ज । रोट्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस र रोट्याक्ट क्लब अफ युनाईटेड वीरगंजको आठौं र छैठौं पदस्थापन समारोह

दिनहु गिट्टी बालुवाको खुलेयाम चोरी तस्करी, सम्बन्धित निकाय मुकदर्शक

२७ साउन, पर्सागढी । पर्साको विन्दवासिनी कोईलाभार साझेदारि वन अन्तर्गत रहेको विभिन्न खोलाहरुबाट दिनहु गिट्टी बालुवाको खुलियाम चोरी तस्करी भईरहेको

पेरिस ओलम्पिकमा नेपालकी सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दै

२७ साउन, काठमाडौं । पेरिस ओलम्पिकमा आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । ओलम्पिकको अन्तिम दिन आज म्याराथनको