Logo
सरकारविरुद्ध वीरगञ्जमा प्रदर्शन, पाँच जना पक्राउ

१० भदौ,वीरगञ्ज । वीरगञ्जमा युवाहरुको एक समुहले नाराबाजी गर्दै प्रदर्शन गरेको छ । सुनसरीको धरानमा गोरु हत्या गर्नेहरुलाई कारबाही गर्न सरकारले ढिलाई गरेको भन्दै वीरगञ्ज का युवाहरुले सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न गृहमन्त्री श्रेष्ठ कार्यक्रम

भ्रष्टाचारीलाई कारवाही गर्न कुनै ताकतले छेक्दैन : गृहमन्त्री श्रेष्ठ

१० भदौ,वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरुलाई कारवाही गर्न कुनै ताकत र तगारोले नछेक्ने र कारवाही गरेरै छाड्ने

मौसममा परिवर्तन आएसँगै आईफ्लुको संक्रमणमा कमि

९ भदौ,पर्सागढी। असार महिनादेखि सुरु भएको आँखा पाक्ने प्रकोप आईफ्लुको संक्रमणमा अहिले कमि आएको छ । पर्सागढी नगरपालिका लगायत पर्साको

गृहमन्त्री श्रेष्ठ वीरगञ्ज आउने निश्चित, शान्ति सुरक्षा चुस्त बनाइने

९ भदौ,वीरगञ्ज । गृहमन्त्री नारायणकाजी श्रेष्ठ भोली वीरगञ्ज आउने निश्चित भएको छ । गृहमन्त्री श्रेष्ठको आगमनमा शान्ति सुरक्षा चुस्ता राख्नुको

गृहमन्त्रीले नयाँ सिडियो अफिसको उद्धघाटन गर्ने

९ भदौ,वीरगञ्ज । गृहमन्त्री नारायणकाजी श्रेष्ठ वीरगन्ज आउने हुनुभएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न गृहमन्त्री

शिक्षक महासंघ ठोरीद्वारा आन्दोलन परिचालन समिति गठन

९ भदौ,ठोरी । प्रस्तावित शिक्षा ऐनको विरुद्धको आन्दोलनलाई थप सशक्त बनाउन नेपाल शिक्षक महासंघ ठोरीले आन्दोलन परिचालन समिति गठन गरेको

गाईगोरु काट्न संविधान र कानुनल वर्जित गरेको छ, मान्दिनँ भन्न…

९ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गाईगोरु काट्न संविधान र कानुनले वर्जित गरेका कारण कसैले पनि मान्दिनँ

भारतको तमिलनाडुको रेल आगलागी : मृतकको संख्या ९ पुग्यो, ५५…

९ भदौ,काठमाडौँ । भारतको तमिलनाडुको मदुराई रेलवे स्टेसननजिकै तीर्थयात्री बोकेको रेलमा शनिबार (आज) बिहान आगलागी हुँदा मृत्यु हुनेको संख्या ९

चितवन जिल्ला अदालतमा १२ सय १६ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता

९ भदौ,चितवन । चितवन जिल्ला अदालतले गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढि सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जनाएको छ

धरानमा सम्भावित तनाव रोक्न आजै रातिदेखि २४ घण्टे निषेधाज्ञा,प्रवेश नाकामा…

८ भदौ,धरान । धरानमा सम्भावित तनाव रोक्न आजै रातिदेखि २४ घण्टे निषेधाज्ञा, ¥याली र जुलुस गर्न प्रतिबन्ध धरानमा पछिल्लो समय

पर्सा प्रहरीद्वारा मालवाहक ट्रक नियन्त्रणमा

८ भदौ, वीरगञ्ज । पर्साबाट प्रहरीले ९५ लाखभन्दा बढि मूल्य बराबरको सामानहरु लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

मधेश सहित पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

८ भदौ, वीरगञ्ज । आज कोशी, बाग्मती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले

पर्यटक नहुँदा हात्ती सफारी संकटमा

८ भदौ,चितवन। नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा। यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन्। दुर्लभ

बिलबिजक भन्दा बढी सामान बोकेका ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

८ भदौ, वीरगञ्ज – पर्सा प्रहरीले बिलबिजक भन्दा बढी सामान बोकेका ट्रकलाई सामानसहित नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले वीरगञ्ज