Logo
सर्लाहीमा घटेको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

२१ मंसिर, वीरगञ्ज । सर्लाहीमा छुट्टाछुट्टै घटना दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घरको बरण्डाबाट लडेर र पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको हो । गएराति साढे ८ बजे बरण्डाबाट खसेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–. ४ बिरेन्द्र बजार बस्ने ५० वर्षीय भरतलाल लामाको मृत्यु भएको हो । लालबन्दी नगरपालिका–

रेडक्रस सोसाईटी पर्साको ५९ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा…

२१ मंसिर, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रेडक्रस सोसाईटी

जनता माध्यमिक बिद्यालय बडनिहारमा शिक्षक नहुदा पठन पाठनमा समस्या

२१ मङ्सिर, पर्सागढी पर्सा । पर्सागढी नगरपालिका वडा न ३ स्थित जनता माध्यमिक बिद्यालय पकडिया बडनिहारमा विषयगत शिक्षक नहुदा बिद्यार्थीको

जबरालाई सर्वोच्च फर्किन नदिन अदालतको मूल गेटमा धर्ना

२१ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन फुकुवा गर्ने संघीय संसदका महासिचवको पत्र असंवैधानिक भएको

६१ लाख मूल्यको लत्ताकपडा तथा औषधी लोड भएको ट्रक प्रहरी…

२१ मंसिर, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले रु ६१ लाख मूल्य बराबरको खुद्रा लत्ताकपडा तथा औषधी लोड भएको ट्रक

सशस्त्र प्रहरीले २२ करोड मूल्य बरावरको अवैध सामान बरामद

२१ मंसिर, वीरगञ्ज । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले २२ करोड मूल्य बरावरको अवैध सामान बरामद गरेको छ । मधेस

पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा

दोहा । गोन्सालो रामोसको ह्याट्रिकमा सहज जित निकाल्दै पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको

सिम्रौनगढ नगरपालिकाकाे झडपमा १२ जना घाईते (अपडेट)

बाराको सिम्रौनगढ नगरपालिका वार्ड ४ मा आज दुई पक्ष बिच झडप हुदा १२ जना घाईते भएका छन । आज ११

ट्राफिक प्रहरी सहायक हवल्दारको मोटरसाईकल दुर्घटनामा मृत्यु

२० मंसिर, बारा । बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कार्यरत ट्राफिक प्रहरी सहायक हवल्दारको मोटरसाईकल

आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२० मंसिर, बारा । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को उचिडीमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । सेवाकेन्द्रको मंगलबार

तराईमा जाडो बढ्यो पूर्वतयारी के छ ?

२० मंसिर, बीरगंज । तराईमा शितलहर बढेसँगै पर्सामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जाडोबाट प्रभावित परिवारलाई जोगाउन तत्काल

वडा कार्यालय बन्दको बिषयलाई लिएर सिम्रौनगढमा दुई समूह विच झडप

२० मंसिर, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका वडा नंं ४ मा दुई समूह विच झडप भएको छ । कार्यालय समयमा

वीरगञ्ज महानगरले म्यादी कर्मचारी हटाउन थाल्यो

२० मंसिर, वीरगञ्ज । वीरगंज महानगरपालिकाले करिव एकसय जना दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मंगलबार देखि हटाएको छ । कार्यालय पुगेर

सडक कब्जागरी व्यापार, के गर्दै छ वीरगञ्ज महानगर ? (भिडियो…

२० मंसिर, वीरगञ्ज । वीरगञ्जको व्यस्त ठाउँ मिनाबजार प्रवेश गर्दा सागुरो सडक छिर्नु पर्छ । सडकको दायाबाँया र विच भागमा

ब्राजिल फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश

दोहा । दक्षिण कोरियालाई ४–१ गोलको नतिजमा पराजित गर्दै ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ