Logo
एसिया कपमा भारतको दोस्रो जित : पाकिस्तान सात विकेटले पराजित

३० भदौ, काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई सात विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन मात्रै बनाउन सक्यो। पाकिस्तानका लागि शाहिबजादा हारिसले सर्वाधिक ४० रन बनाए भने शहीन शाह अफ्रिदीले अविजित ३३

जेन-जी आन्दोलन : शीर्ष नेतादेखि पार्टी कार्यालयसम्म ध्वस्त, राजधानीदेखि जिल्लासम्म…

३० भदौ, काठमाडौँ । भाद्र २३ गते भएको सरकारी दमनको प्रतिशोधमा जेन-जी प्रदर्शनकारीले राजधानीदेखि जिल्लासम्म अभूतपूर्व विध्वंस मच्चाएका छन् ।

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् : खनाल, अर्याल र घिसिङ मन्त्री बन्ने,…

३० भदौ, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ। प्रधानमन्त्री निवास बालुवाटार

नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी : “नराम्रो काम गर्दिनँ,…

२९ भदौ,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीद्वारा आइतबार साँझ नियुक्त भएकी सविता भण्डारी नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता बनेकी छन्। जेन–जी आन्दोलनको

जंगीअड्डासामु जेन-जीसँग कुटाकुट गरेका प्रेम लामा भृकुटीमण्डपमा पत्रकारसँग भिडे

२९ भदौ,काठमाडौं ।गत बिहीबार नेपाली सेनाको मुख्यालयअगाडि जेन-जी आन्दोलनको नाममा भएको कुटाकुटको विवाद सेलाउन नपाउँदै, आइतबार फेरि रिपोर्टर्स क्लबमा उस्तै

प्रधानमन्त्री कार्कीद्वारा सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी

२९ भदौ,काठमाडौं ।महान्यायाधिवक्ता रमेश बडालको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा स्वीकृत भएको केही घण्टामै प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी

जेन–जी आन्दोलनमा भएको आगजनी र तोडफोडबारे छानबिन गर्न कानून व्यवसायीको…

२९ भदौ,काठमाडौं ।   जेन–जी पुस्ताको आन्दोलनका क्रममा सरकारी संरचना र न्यायालयमा भएको तोडफोड र आगजनीबारे छानबिन गर्न कानून व्यवसायीहरूले शक्तिशाली

राष्ट्रपति पौडेलद्वारा महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

२९ भदौ,काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको

रिपोटर्स क्लबमा सुदन गुरुङमाथि हातपात : उत्तेजित भाषणले पत्रकार सम्मेलनमा…

२९भदौ,काठमाडौं ।  रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा सुदन गुरुङमाथि हातपात भएको छ। कार्यक्रमका क्रममा उनले दिएका उत्तेजक भाषण र जवाफका

जेनजी आन्दोलनमा प्रतिगामी तत्व घुसेको माओवादी केन्द्रको ठहर

२९भदौ,काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जेनजी पुस्ताको आन्दोलनमा प्रतिगामी र गणतन्त्र विरोधी तत्वहरू प्रवेश गरेको भन्दै आन्दोलनका क्रममा भएका तोडफोड

निर्वाचन आयोगले सुरु गर्‍यो २१ फागुनको चुनाव तयारी

२९ भदौ,काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सरकारले तोकेको २१ फागुनको निर्वाचन मितिलाई लक्ष्य बनाएर निर्वाचन आयोगले प्रारम्भिक तयारी सुरु गरेको छ।

वीरगञ्ज बसपार्कबाट बोल्न नसक्ने १५ वर्षीया बालिका उद्धार

२९ भदौ,वीरगञ्ज । वीरगञ्जको बसपार्कबाट एक जना बोल्न नसक्ने बालिकाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार वीरगञ्ज बसपार्क

जेन–जी आन्दोलनपछि रोकिएको सरकारको भुक्तानी प्रणाली पुनः सञ्चालन, दसैँअघि तलब–भत्ता…

२९ भदौ,काठमाडौं । जेन–जी आन्दोलनका कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली आजदेखि पुनः सुचारु भएको छ। अर्थ मन्त्रालयका

आगजनीपछि काठमाडौं जिल्ला अदालतमा कामकारबाही अनिश्चितकालका लागि बन्द

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनले सर्वोच्च अदालतपछि काठमाडौं जिल्ला अदालतलाई पनि निशाना बनाएको छ। भदौ २३ र २४ गते

नेपालको जेन–जी आन्दोलनः सत्ता पतन, अस्थिरता र छिमेकीको चिन्ता

२९ भदौ, काठमाडौं ।  गत साता नेपालमा जेन–जी पुस्ताले गरेको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ ।