Logo
सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस भएको छ । मंगलबार बसेको न्यायपरिषद्को‍ बैठकले दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र एक जना अधिवक्ता तथा अध्यापकलाई सिफारिस गरेको हो । गौतम उच्च अदालत तुल्सीपुरकी मुख्य न्यायाधीश हुन भने शर्मा जनकपुर उच्च अदालतका