Logo
चालु आवमा आर्थिक वृद्धिदर ५।१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

१६ असोज,काठमाडौँ । चालु आर्थिक वर्ष९आव० २०८१/८२ ९सन् २०२५० मा नेपालको आर्थिक वृद्धिदर ५।१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो । गत वर्षको तुलनामा

गाजा शरणार्थी शिविरमा इजरायली आक्रमण, १२ को मृत्यु

१६ असोज,काठमाडौं । मध्य गाजापट्टीको नुसिराट शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको

आज सोह्रश्राद्धको अन्तिम दिन, भोलि घटस्थापना

१६ असोज,काठमाडौं । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन। असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै

ज्ञानवाटिका माविमा दीर्घकालिन आर्थिक स्रोत व्यवस्थापनका लागी अक्षयकोष स्थापना

१६ असोज,ठोरी । सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविले विद्यालयको दीर्घकालिन आर्थिक स्रोत व्यवस्थापनको निमित्त अक्षयकोष स्थापनाको सुरुवात गरेको छ । ठोरी

सशस्त्र प्रहरीद्वारा ग्रामीण नाकामा चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

१६ असोज, जिराभवानी (पर्सा) । पर्साको ग्रामीण क्षेत्रका नाकाहरुमा सशस्त्र प्रहरीले सुरक्षा जाँचमा कडाइ गरेको छ । महानपर्व दशैँ तिहार

प्रहरी दिवसको अवसरमा वीरगञ्जको पशुपतिनाथ मन्दिर परिसरको सरसफाई

१६ असोज, वीरगञ्ज । वीरगञ्ज १४ चिनिमिल आवास क्षेत्रभित्र रहेको पशुपतिनाथ मन्दिर परिसरमा आज सरसफाई गरिएको छ । समुदाय–प्रहरी साझेदारी

बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु

१६ असोज, काठमाडौँ । हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य

डेढ करोड बढी औषधी र खाद्यान्न सहितको ट्रक पर्सा प्रहरीको…

१६ असोज, वीरगञ्ज। पर्सा प्रहरीले डेढ करोड बढी खाद्यान्न सहितको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा खटिएको जिल्ला

बारा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

१६ असोज, बारा । जिल्ला प्रहरी कार्यालय बाराले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बारा प्रहरीले चाडपर्वमा हुने

बचत अपचलन मुद्दामा नगरप्रमुख नेपालीलाई कारागार चलान

१६ असोज, बागलुङ । बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा

पोखरिया अस्पतालको स्तरोन्नती गर्न माँग गर्दै आज तेस्रो दिन धर्ना…

१५असोज,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालको स्तरोन्नती गर्न माँग गर्दै आज तेस्रो दिन पनि धर्ना दिइएको छ ।

जोखिम मोलेर खटिएका सुरक्षाकर्मीलाई गालीमात्रै गरेर हुँदैन– प्रधानमन्त्री ओली

१५ असोज,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको बेला ज्यान नै जोखिममा राखेर काम गरेका सुरक्षाकर्मी र उद्धारकर्मीको प्रशंसा गर्नुपर्ने

बाढीपहिरोले २१ जिल्ला प्रभावित : २२४ जनाको मृत्यु,१७ अर्बको क्षति

१५ असोज,काठमाडौं । बिहीबारदेखि आइतबार साँझसम्म परेको वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट १७ अर्बको क्षति भएको सरकारले जानकारी दिएको छ। मंगलबार

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट धान–चामल आयात घट्यो

१५असोज,वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको…

१५ असोज,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश