Logo
सदनमा विपक्षी दलको अवरोध जारी

१८ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले फेरि अवरोध गरेका छन्। १५ मिनेटका लागि स्थगित भएर पुनः सुरु भएको बैठकमा विपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र उहाँले माफी माग्नुपर्ने अडान राखेका छन्। सभामुखले सदनको कामकारबाही अघि बढाउन आग्रह गर्दै

दैलेखमा जिप दुर्घटना : तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

१८ जेठ,दैलेख । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जिप दैलेखमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य केही घाइते

भारतमा ‘कक्रोच जनता पार्टी’को आन्दोलन घोषणा

१८ जेठ,काठमाडौं । भारतमा सामाजिक सञ्जालमार्फत उदाएको ‘कक्रोच जनता पार्टी’ (CJP) ले आन्दोलन घोषणा गरेको छ। आगामी शनिबारदेखि आन्दोलन सुरु

प्रधानमन्त्रीको ‘राष्ट्रघाती’ अभिव्यक्तिविरुद्ध तरुण दल सडकमा: माइतीघरमा चर्को प्रदर्शन

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा ‘नेपालले पनि भारतको सीमा मिचेको’ भनी दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा

विस्फोटक पदार्थ भण्डारण गरिएको भवन विस्फोट : ५५ जनाको मृत्यु,…

१८ जेठ,काठमाडौं ।  उत्तरपूर्वी म्यानमारमा आइतबार भएको ठूलो विस्फोटमा कम्तिमा ५५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

संसद्को गतिरोधप्रति सभामुखको असन्तुष्टिः ‘विपक्षीको साथ पाइनँ, संवादको ढोका सधैं…

१८ जेठ, काठमाडौँ । प्रतिनिधिसभामा देखिएको निरन्तरको अवरोधले संसद्को कामकारबाही प्रभावित भइरहेका बेला सभामुख डोलप्रसाद अर्याल ९डीपी० ले विपक्षी दलहरूको

किसानको धानलाई बजारसँग जोड्ने उद्देश्यले सर्लाहीमा सरोकारवालाबीच छलफल

१८ जेठ,सर्लाही । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले किसानको उत्पादनलाई सहज बजार उपलब्ध गराउने

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र निन्दनीयः गगन थापा

१८ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिलाई ‘राष्ट्रहित विपरीत’ भन्दै कडा आपत्ति

प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभामा नाराबाजी, बैठक स्थगित

१८ जेठ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा तीव्र आक्रोश पोखिएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि निस्कल राईको प्रश्न– भारतको भूमि कहाँ मिचियो ?

१८ जेठ,काठमाडौं । नेपाली कांग्रेसका सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिको प्रमाणसहित स्पष्ट जवाफ

प्रधानमन्त्रीको जवाफप्रति सांसद आरेन राईको आत्मग्लानि, ‘त्यस्तो जवाफ आउँछ थाहा…

१८ जेठ,काठमाडौं ।  श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै आफूले सोधेको प्रश्नका कारण

‘यो चिया पसल होइन’ भन्दै प्रधानमन्त्रीसँग प्रमाण मागे ज्ञानेन्द्र शाहीले

१८ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले भारतको सीमा मिचेको छ’

भारतको बाल संरक्षण गृहबाट दुई नेपाली किशोरीलाई उद्धार गरी वीरगञ्ज…

१८ जेठ,वीरगञ्ज । भारतको बिहारस्थित बाल संरक्षण गृहमा राखिएका दुई नेपाली किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उनीहरूलाई स्वदेश फिर्ता

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि राष्ट्रिय सभामा पनि गतिरोध

१८ जेठ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा व्यक्त गरेको नेपालले पनि ‘भारतीय भूमि मिचेको’ विवादास्पद भनाइको असर राष्ट्रिय

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षीको अवरोध, अझै सुरु हुन सकेन प्रतिनिधिसभा बैठक

१८ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमै सुरु हुन नसक्दा संघीय संसद्को कामकारबाही प्रभावित भएको छ। दिउँसो १ बजेका लागि