जनकपुर, कार्तिक २० । मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशलाई संघीय सरकारले भेदभाव गरेको आरोप लगाएका छन् । सोमबार जनकपुरधाममा राष्ट्रिय योजना आयोगले गरेको सोह«ौँ योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले लगाउँदै नेपालबाट मधेशलाई बाहिर राख्न चाहेको आरोप समेत लगाएका हुन् । भौतिक

२० कात्तिक,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले ठुला तीन दलकै कारण देशको हालत विग्रदै गएको आरोप

२० कात्तिक ,जनकपुर । मधेश प्रदेश सरकारले डोकेको सर्वदलीय बैठकबाट प्रहरी समायोजनलगायत विभिन्न मागहरु १५ दिनभित्रमा पुरा नभएमा अनसनमा बस्ने

२०कात्तिक,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई गरेका छन्। एसिया प्रशान्त क्षेत्रीय उद्योग

१८कात्तिक, वीरगञ्ज । नेपाल कम्यूनिष्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले राती गएको भूकम्पबाट ठूलो क्षति भएको भन्दै दुःख व्यक्ति

१७ कात्तिक, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँ पालिकामा भएको विवादलाई लिएर आज १७ दिन देखि पालिका बन्द रहेको छ ।

१५ कार्तिक,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग

१३ कार्तिक, वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) मधेस प्रदेशले जारी पार्टीको विशेष रुपान्तारण अभियानको समिक्षा र जिम्मेवारी सहित अन्तरपार्टी निर्देशन

१३ कार्तिक, जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशमा नेता कार्यकर्ता विचको असन्तुष्टीको कारण भाडभैलो सुरु भएको छ । मधेस प्रदेशको

१२ कार्तिक, काठमाडौँ । माओवादी केन्द्रले जनतासँग विशेष रूपान्तरण अभियानको म्याद थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान

कार्तिक १२, काठमाडौं । नेपालको चार दिने भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस भेटघाटमा व्यस्त हुनुभएको छ

जनकपुर, कार्तिक १२ । धनुषामा एक जनप्रतिनिधिले जनमत पार्टीका कार्यकर्तालाई अपहरणशैलीमा कुटपीट गरेको आरोप लगाएका छन् । जिल्लाको विदेह नगरपालिकाका

१२ कार्तिक, वीरगञ्ज । जनता समाजवादी पार्टी जसपा पर्सामा चुलिएको विवाद अझै सुल्झिएको छैन । जसपाको प्रदेश समितिले पर्सामा गठन

१२ कार्तिक, वीरगञ्ज । प्रत्येक व्यक्ति जन्मँदा स्वतन्त्र रूपमा जन्मन्छन् । तर, अन्धविश्वास तथा गलत धारणा र संरचनात्मक मान्यताहरूले हाम्रो

१२ कार्तिक, काठमाडौँ । आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । झण्डै दुई सातापछि आज प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । बैठक