Logo
संवैधानिक परिषद् बैठकको बैठक निष्कर्षविहीन

१६ साउन, काठमाडौं । संवैधानिक परिषद् बैठकको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो । थप छलफल गर्नुपर्ने देखिएकाले १८ गते ५ बजे फेरि बस्ने गरी बैठक स्थगित भएको छ,’ बैठकपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने। संवैधानिक

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

१६ साउन, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक नियुक्त भएका छन् ।

सुदूरपश्चिममा एक मन्त्री लिएर सरकारमा जान नागरिक उन्मुक्ति पार्टी तयार

१६ साउन,काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जान तयार भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त,नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

१५ साउन,वीरगञ्ज । मधेश प्रदेश सरकारमा सोमबार दुई जना मन्त्री नियुक्त भएका छन् । नेपाली काँग्रेसबाट मोहमद समिम गृह सञ्चार

सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

१५ साउन,काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले उक्त

विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले दिए…

१५ साउन,वीरगञ्ज । मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालय खोसेर विना विभागीय

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने

१५ साउन,काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक प्रत्यक्ष (लाइभ) गर्ने भएको छ। साउन १७ गतेबाट बस्ने केन्द्रीय समिति

गौर घटनाका दोषीलाई कारबाही माग गर्दै मोटरसाइकल र्‍याली

१४ साउन,रौतहट । गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै आइतबार रौतहटको चन्द्रनिगाहपुरमा बृहद् मोटरसाइकल र्‍याली निकालिएको छ। त्यस वेला २८

१५ हजार जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका सांसदहरू अदालतमा

१४ साउन,काठमाडौं । निर्वाचन खर्च विवरण सार्वजनिक गरेको जानकारी आफूलाई लेखेर नपठाएको भन्दै निर्वाचन आयोगले १५ हजार रूपैयाँ जरिवाना गर्ने

संवैधानिक परिषदको बैठक बोलाउन प्रमुख तीन दलबीच सहमति

१४ साउन,काठमाडौं। प्रमुख तीन दलबीच संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको छ। आइतबार विहान प्रमुख तीन दलका शीर्ष नेताबीच भएको

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल

१४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा

सुन काण्डमा राम्रोसँग अनुसन्धान हुन नसकेमा गृहमन्त्री र अर्थको राजीनामा…

१४ साउन, विरगन्ज । बुटवलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य

सुशासन नै सहिदप्रतिको सम्मान

१३ साउन,काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र आर्थिक–सामाजिक समृद्धि नै सहिदहरूप्रतिको सच्चा सम्मान तथा श्रद्धा हुने बताउनुभएको

बाघको संरक्षणमा नेपाल अग्रणी मुलुक : प्रधानमन्त्री दाहाल

१३ साउन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल

एमालेद्वारा मधेशमा चल्ने कार्यक्रमको खाका तयार

१२ साउन, वीरगञ्ज । नेकपा एमालेले मधेश प्रदेशमा एक वर्षसम्म चल्ने कार्यक्रमको खाका तयार पारेको छ । गत चुनावमा अपेक्षित