१३ जेठ, काठमाडौं । भारतको गुजरातमा एउटा मनोरञ्जन पार्कमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ । पाँच किलोमिटर परसम्म धुवाँ फैलिएको भीषण आगलागीमा परेर ज्यान गुमाउनेहरूमा बालबालिकासमेत रहेका बीबीसी हिन्दीले जनाएको छ । आगलागी गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अरू साहसिक खेलजस्ता मनोरञ्जन गतिविधिहरूको हब ’टीआरपी गेमिङ

१२ जेठ, वीरगञ्ज । भारतको लोकसभा (आम चुनाव) अन्तर्गत आज छैटौँ चरणको मतदान हुँदैछ । एक केन्द्र शासित प्रदेशसहित आठ

११ जेठ, काठमाडौं । भारत महाराष्ट्रको एक रासायनिक कारखानामा विष्फोट हुँदा ८ जनाको ज्यान गएको छ । ६० जना घाइते

१० जेठ,तेहरान । हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको आज उनको गृह नगरमा अन्त्येष्टि गरिने भएको छ

७ जेठ,काठमाडौं । बेंगलुरुबाट कोची जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमानको इन्जिनमा आगलागी भएपछि आपतकालीन अवतरण गर्नुपरेको छ । विमानमा

७ जेठ,काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । इरान सरकारले हेलिकप्टरमा सवार राष्ट्रपति रायसीसहित विदेशमन्त्री

६ जेठ,काठमाडौँ । इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ । जसमा दुई महिला पनि छन् । इरानमा मे महिनामा

५ जेठ,काठमाडौँ । गएको ७ महिनादेखि जारी हमास–इजरायलबीचको युद्धमा बन्धक बनाइएका तीन जना इजरायली बन्धकहरूको शव फेला परेको छ ।

२ जेठ,काठमाडौं । चीन र ताइवानबीचको सम्बन्ध तनावपूर्ण छ । यसैबीच ताइवानले सी जिनपिङ सरकारलाई आफ्नो आकाशमा ४५ चिनियाँ सैन्य

१ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन्। प्रधानमन्त्री मोदीले मंगलबार

१ जेठ,काठमाडौं। भारतको बिहारका पूर्व उपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन भएको छ। क्यान्सरसँग लडिरहेका मोदीको सोमबार दिल्लीको एम्स अस्पतालमा उपचारको

०१ जेठ, मुम्बई । भारतको मुम्बईमा होर्डिङ बोर्ड खस्दा च्यापिएर मर्नेको संख्या १४ पुगेको छ । मुम्बईको घाटकोपरस्थित समता कोलोनी

०१ जेठ, मुम्बई । भारतको मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षाले गएराति होर्डिङ बोर्ड खसेर लाग्दा चार जनाको ज्यान गएको

३१ वैशाख,नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७

३१ वैशाख,टोकियो । जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधीको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका