२१ असोज,जनकपुर । मधेश प्रदेशको राजधानीमा मध्यरातमा आगो लाग्दा जनकपुर बिग मार्टमा व्यापक क्षती भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित रामानन्द चोकमा रहेको जनकपुर मार्टमा राति अन्दाजी ११ बजे अचानक आगो लागेको थियो । सो आगो आज बिहान नियन्त्रणमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकालगायत र अन्य पालिकाहरुबाट

२० असोज,वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ मा आज महाधिवेशन समितिको चयन भएको छ । उद्योग मन्त्री रमेश

२० असोज,वीरगञ्ज । सरकारले भोलिदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । जस अन्तर्गत काठमाडौँ उपत्यकामा आठ बिक्री

२० असोज, वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रचार विभागले प्रदेस स्तरीय भेला तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गर्ने भएको

२० असोज,वीरगञ्ज । बाराको निजगढमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा २०

२० असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १४ पिपरास्थित नहर रोडमा रहेको पटेल चोक नामक साइन बोर्डमा तोडफोड गरिएको

२० असोज, वीरगञ्ज । वीरगन्ज महानगरपालिका– २४ मा रहेको राम जानकी आधारभूत विद्यालयमा ४० विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा ७९ विद्यार्थीको

२० असाेज, वीरगञ्ज । बीरगन्ज छपकैयाँ वडा नम्बर १ की पुनम देबी हत्या प्रकरणको अनुसन्धान परिणाम उन्मुख बन्दै गएको छ ।

२० असोज,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

२० असोज, वीरगञ्ज । ६१ किलो सुन प्रकरणमा पक्राउ परेका कलैयाका सुनचाँदी व्यवसायी शिवकुमार सरार्फ सहित २५ जनालाई थुनामा पठाउन

१९ असोज,वीरगञ्ज । अभिनेता अनमोल केसी दशैंको फूलपातीबाट ‘फर्की फर्की’को छायांकन थालिने भएको छ । फिल्ममा उनको जोडी अभिनेत्री जसिता

१९ असोज,बारा । आन्तरिक राजस्व कार्यलय सिमराले कर शिक्षा दिने उदेश्यले ब्यवसायिहरुसँग अन्तरक्रिया गरेको छ । जितपुरसिमरा नगर उद्योग बाणिज्य

१९ असोज,ठोरी । पेसागत हकका निमित्त आन्दोलन गरेका शिक्षकहरुलाई नेपाली काङ्ग्रेस ठोरीले नैतिक समर्थन गरेको छ । ट्रेड युनियन अधिकार

१९ असोज,वीरगञ्ज । वीरगञ्ज छपकैयाँ वडा नम्बर १ मा भएको पुनम देबी हत्या प्रकरणमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

१९ असोज,वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले विद्यायलय शिक्षा विधेयक संविधान भावनाविपरीत रहेको बताएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको